सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ असार ३१, १२:३७ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। कैलाली उद्योग वाणिज्य मसंघका सचिव सिद्धराज पनेरुले आश्रममा आश्रितहरुलाई विहानको खाजा प्रदान गरेका हुन्। 

धनगढी–४ उत्तरवेहडी निवासी पनेरुले आश्रमको स्थापनाकालदेखि नै विभिन्न सहयोग गर्दै आएका छन्। उनी मानव सेवा आश्रमका अभिभावक समेत हुन्। 

कमेन्ट लोड गर्नुस