सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन (फोटोफिचर)

२०७८ असार ३०, ०८:४९ खबर संवाददाता

धनगढी: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा धनगढीमा दीप प्रज्वलन गरिएको छ।

नेविसंघ क्षेत्र नं. ५ कैलालीको आयोजनामा खुसीयाली मनाइएको हो। यस्तै प्रतिनिधिसभा विघटनलाई वदर गर्ने सर्वोच्च अदालतको फैसलाको पनि स्वागत गरिएको छ।

 

कमेन्ट लोड गर्नुस