सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै निवास बालकोट पुगे ओली, समर्थकहरुको नारा 'आइ लभ यूु' केपी बा

२०७८ असार ३०, ०२:११ खबर संवाददाता

काठमाडौं: निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन्।

उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको थियो। नेता र कार्यकर्ताले ‘केपी ओली जिन्दावाद, आइ लभ यू केपी बा’ लगायत नारा लगाएका थिए।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका थिए।

कमेन्ट लोड गर्नुस