सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीनमा जोशी नियुक्त

२०७८ असार ३०, १२:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीनमा प्राध्यापक डाक्टर पदमराज जोशी नियुक्त भएका छन्।

तत्कालिन कैलाली बहुमुखी क्याम्पसका प्रमुख जोशीलाई विश्वविद्यालयको कार्यकारी परिषद्ले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीनमा नियुक्त गरेको हो।

यस्तै परिषद्ले प्रा.डा. भवानी चन्द ठकुरी विश्वविद्यालयको विज्ञान प्रविधि संकायको डीनमा नियुक्त गरेको छ।
 

कमेन्ट लोड गर्नुस