सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री बन्ने भए बालकृष्ण खाँण

२०७८ असार २९, ०६:१८ खबर संवाददाता

काठमाडौँ: काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्।

उनी काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बन्ने भएका हुन्। देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ।

उनले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन्। तर उनको मन्त्रालयको टुंगो लाग्न भने बाँकी नै छ। 

कमेन्ट लोड गर्नुस