सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि ब्युँतियो यूथ फोर्स

२०७८ असार २९, ०२:३९ खबर संवाददाता

काठमाडौं : सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघले यूथ फोर्स ब्युँताएको घोषणा गरेको छ। 

मंगलबार क्षितिज थेबेको नेतृत्वमा यूथ फोर्सलाई ब्युँताइएको हो। कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएकाले आवश्यक पर्दा निकालिएको बताए। 

कमेन्ट लोड गर्नुस