सुदूर नेपाललाई विश्वसँग जोड्दै

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

२०७८ असार २९, ०२:०२ खबर संवाददाता

काठमाडौंः महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। मंगलबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्।

तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाललाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका थिए। उनले नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले राजीनामा बुझाएको उनले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस