सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने

२०७८ असार २९, ११:३१ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्दै छन्।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।  


 

कमेन्ट लोड गर्नुस