सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समूहका नेता ओलीलाई हृदयघात

। फोटो स्रोत ।
२०७८ असार २५, ०७:२४ खबर संवाददाता

धनगढी: विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई हृदयघात भएको छ। 

उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरी उपचार भइरहेको छ। 

नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा रहेका छन्।

समूहको मध्य कमाण्ड इन्चार्ज रहेका ओलीले २०७५ फागुन १० मा बम विस्फोटको जिम्मेवारी लिएका थिए। 

कमेन्ट लोड गर्नुस