सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि कोरोना खोप लगाइदै

२०७८ असार २२, ११:२९ खबर संवाददाता

धनगढी : धनगढीमा कोरोना भाइरस विरुद्धको दाश्रो चरणको कोरोना खोप (भेरोसेल) आजदेखि लगाइदैछ। धनगढी उपमहानगरपालिकाले आज र भोलि दोस्रो चरणको खोप लगाइने जनाएको छ।

धनगढीमा जेठ २५ गतेदेखि पहिलो चरणको भेरोसेल खोप अभियान सुरु भएको थियो। पहिलो खोप लगाएकाहरुलाई मात्रै दोस्रो चरणको खोप लगाइनेछ। उपमहानगरपालिकाले १० वटा खोप केन्द्र तोकेको छ।

No description available.

कमेन्ट लोड गर्नुस