सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

२०७८ असार २०, ०८:५३ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषध सहिहत एक जना पक्राउ गरेका छन्। 

आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुर स्थित मैतुराम डगौराको घरबाट ५ किलो ५०० ग्राम लागुऔषध (गाँजा) सहित डगौरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस