सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन अन्तिम साता कक्षा १२ को परीक्षा

२०७८ असार २०, ११:४४ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने भएको छ।

बोर्डले साउन अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने र भौतिक रूपमा नै परीक्षा सञ्चालनका लागि सरकारसँग अनुमति मागेको बताएको छ। 

सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिएलगत्तै प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस