सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले नेपाललाई साउनमा कोभिसिल्ड उपलब्ध गराउने

२०७८ असार ९, ०८:५६ खबर संवाददाता

काठमाण्डौँ: भारतले नेपाललाई साउनमा कोभिसिल्ड खोप उपलब्ध गराउने गराउने भएको. छ। 

नेपललले खरिद गरेको १० लाख डोज खोप नेपाल आउन बाँकि रहेको थियो।

बाँकी १० लाख खोप उपलब्ध गराउन भारतलाई भुक्तानी दिएको भए पनि अहिलेसम्म आयमत नभएको हो। 

नेपालले पटक–पटक पत्र पठाएर आग्रह गर्दासमेत भारत सरकारले बेवास्ता गर्दै आएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस