सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको नेपाल पक्षद्वारा नयाँ दल दर्ता

। फोटो स्रोत ।
२०७८ असार ९, ०८:३९ खबर संवाददाता

काठमाण्डौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा कलम चिन्हसहित नयाँ दल दर्ता गरेको छ। 

७ जीवन राईको अध्यक्षतामा दल दर्ता गरिएको आयोगले बताएको छ। 

आयोगबाट पार्टीलाइ दल दर्ताको प्रमाणपत्र समेत प्रदान गरिसकेको जनाएको छ। 

पार्टीको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन्।
 

कमेन्ट लोड गर्नुस