सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कार्की परिवारद्वारा मानवसेवा आश्रमलाई सहयोग

२०७८ जेठ २८, ०५:४७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की भृकुटी कार्की परिवारले धनगढकिो मानवसेवा आश्रमलाई सहयोग गरेको छ। 

आफ्ना श्रीमान चित्र बहादुर कार्कीको १५औँ दिनको पुण्यतिथिको अवसरमा आश्रमलाई सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ।

उनले १० हजार १११ बराबरको विहानको भोजन सहयोग गरेको आश्रमले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस