सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७८ जेठ २८, ०४:३८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका २ स्थित दक्षिण बेलडाँडी बजारबाट सोही गाउँपालिकाको वडा नम्बर १ बस्ने २८ वर्षीय दीपक सिंह ठकुरी पक्ताउ परेको प्रहरीले बताएको छ।

उनलाई १ ग्राम ५३० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।  
 

कमेन्ट लोड गर्नुस