सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ २८, ०३:४८ खबर संवाददाता

धनुषाः पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ। 

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नम्बर ६ का ५ बालिकाको शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरु उमेर १० देखि १२ बर्ष रहेको छ भने नाम भने नखुलेको जनाइएको छ। धनुषाबाट प्रहरीको टोली घटनास्थलमा खटीएको छ। 
 

कमेन्ट लोड गर्नुस