सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुण्डा नाइके लामा पक्राउ

। फोटो स्रोत ।
२०७८ जेठ २७, ०७:५५ खबर संवाददाता

पोखरा: गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ परेका छन्। 

पोखरा आएका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको हो। 

सांसद दीपक मनाङ्गेलाई भेट्न उनि पोखरा आएको जनाइएको छ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन भएका थिए। 

पक्राउ परेका लामालाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले बताए।

 

कमेन्ट लोड गर्नुस