सुदूर नेपाललाई विश्वसँग जोड्दै

करणी अभियोगमा पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २७, ०६:५५ रासस

फुङ्लिङ: ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन्।

फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस