सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानी–गड्डाचौक र अत्तरिया–त्रिनगर भन्सारसम्ममा १३८ सीसी टीभी क्यामेरा जडान हुने

२०७८ जेठ २७, ०४:३७ खबर संवाददाता

धनगढीः कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर भन्सार सीमा नाकासम्मका विभिन्न चौकमा १३८ वटा सीसी क्यामेरा जडान गरिने भएको छ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएका हुन्।

शान्ति सुरक्षा कायम गर्न भन्दै सीसी क्यामेरा जडान गरिने भएको हो।
 

कमेन्ट लोड गर्नुस