सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशुपतिमा साधुमाथि आक्रमण

२०७८ जेठ २५, ०६:४० खबर संवाददाता

काठमाण्डौँ: पशुपति क्षेत्रमा साधुमाथि आक्रमण गरिएको छ। 

पशुपति क्षेत्रको हंशमण्डपमा बसिरहेका साधुमाथि हातपात गरिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। 

महानगरीय प्रहरी वृत्त गौशालाले पशुपति क्षेत्रमा रहेका साधुमाथि हातपात गर्ने महान नेपाललाई भने पक्राउ गरेको छ।

भने बिजय घिमिरे नामक अर्का व्यक्ति फरार रहेका छन्। 


 

कमेन्ट लोड गर्नुस