सुदूर नेपाललाई विश्वसँग जोड्दै

बम पड्किदा आमा छोराछोरीको मृत्यु

। फोटो स्रोत ।
२०७५ कार्तिक ७, ०१:२१ खबर संवाददाता

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ। उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ। तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको हो। सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएका बताईयको छ। 

 

 
 

कमेन्ट लोड गर्नुस