सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो

। फोटो स्रोत ।
२०७८ जेठ २३, ०५:५० रासस

काठमाडौं: माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।

प्रदेश १ मा नेकपा एमालेको स्पष्ट बहुमत रहेका कारण माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेशको सत्ता समीकरणमा भने कुनै असर पर्ने छैन। 

कमेन्ट लोड गर्नुस