सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पताल प्रालीका सञ्चालक जोशी दम्पतीद्वारा मानवसेवा आश्रमलाई सहयोग

२०७८ जेठ २३, १२:४६ खबर संवाददाता

धनगढीः कैलाली अस्पताल प्रालीका सञ्चालक जनकराज जोशि  र उनकी श्रीमती रोहेणी जोशीले मानवसेवा आश्रमलाई सहयोग गरेका छन्। 

उनीहरुले आफ्नो विवाह वर्षगाँठको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्। 

आफ्नो ३२औँ विवाह बर्षगाँठको अवसरमा ७ हजार रुपैयाँ सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस