सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी

२०७८ जेठ २२, ०९:२४ खबर संवाददाता

धनगढी: पुनर्वास नगरपालिकाले टोलटोलमा स्वास्थ्यकर्मीलाई खटाएर कोरोना परीक्षण गरिरहेको छ। 

संक्रमण रोक्न तथा परीक्षको दायरा बढाउन स्वास्थ्य सामग्री सहित टोलटोलमा स्वास्थ्यकर्मी पठाएको नगर प्रमुख जिवनराज थापाल बताए। 

लक्षण देखिएका व्यक्तीले स्वाव दिन नआए पछि स्वास्थ्यकर्मीको टोली गएर कोरोना परीक्षणलाई निरन्तरता दिएको उनले बताए। 

अहिले पुनर्वास नगरपालिकाको टोलटोलमा एन्टिजेन किटमार्फत कोरोना परीक्षण भईरहेको छ।

कमेन्ट लोड गर्नुस