सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझाका पूर्व अध्यक्ष थापाको उपचार हुँदै

२०७८ जेठ १८, ०३:३९ खबर संवाददाता

काठमाण्डौँः कोभिड-१९ का कारण गम्भीर बिरामी भएका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले बताएका छन्। 

यसअघि स्रोतको असावधानीले अन्यथा हुन गएकोमा सच्याइएको छ।
 

कमेन्ट लोड गर्नुस