सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

२०७८ जेठ १८, ०१:२० खबर संवाददाता

बर्दियाः बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मधुवन नगरपालिका ५ की नन्दकला थापा क्षेत्रीको पाटे बाघको आक्रमणबाट मृत्यु भएको हो। बेलझुन्डि सामुदायिक वनमा सोमबार बेलुकी न्युरो टिप्न गएका बेला पाटे बाघले आक्रमण गरि मारेको जिल्ला प्रहरी कार्यलय बर्दियाका डिएसपी हेम बहादुर शाहीले बताए।
 

कमेन्ट लोड गर्नुस