सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भीषण हावाहुरीसँगै भारी वर्षा

२०७८ जेठ १८, ०६:१४ खबर संवाददाता

धनगढीः कैलालीमा भीषण हावाहुरीसँगै भारी वर्षा भइरहेको छ। मंगलबार बिहान पौनै ६ बजेदेखि हावाहुरीसँगै वर्षा भइरहेको हो। 

जल तथा मौसम पुर्वानुमान महाशाखाले आझै हावाहुरी, वर्षा र चट्याङ पर्नसक्ने जनाएको छ। सतर्क रहन आग्रह गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस