सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीको हावाको गुणस्तर कमजोर

। फोटो स्रोत ।
२०७५ कार्तिक ५, ०५:४७ खबर संवाददाता

भारतको राजधानी सहर नयाँदिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ।  सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २ हजार अङ्कभन्दा माथि रहेको छ। वायु गुणस्तर सूचक (एक्यूआई) अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २.५ र पिएम १० क्रमशः २१९ र २३७ रहेको छ। 

 
 

कमेन्ट लोड गर्नुस