सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडामा भूकम्प

। फोटो स्रोत ।
२०७५ कार्तिक ५, ०२:४८ खबर संवाददाता

क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ। ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन। पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो। यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ ।    
 

कमेन्ट लोड गर्नुस