सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा सुरु

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १६, १०:४१ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालले ओपीडी सेवा सुरु गरेको छ। 

कोरोना भाइरसका संक्रमितको संख्या बढे पछि अस्पतालले ओपीडी सेवा बन्द गरेको थियो। 

संक्रमितको संख्या घटेपछि अस्पतालले १७ गतेबाट ल्याउने भएको छ। 

कोरोनामुक्त भएका वा संक्रमित नभएका बिरामिका लागि अस्पतालले ओपीडी कोठा नम्बर २ मा चेक जाँच गर्न सुरु गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ड डा.हेमराज पाण्डेले बताए। 
 

कमेन्ट लोड गर्नुस