सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारलाई गम्भीर बन्न प्रतिपक्षको सुझाव

। फोटो स्रोत ।
२०७५ कार्तिक ५, ०२:१६ खबर संवाददाता

सरकारलाई गम्भीर बन्न प्रतिपक्ष दल नेपाली काग्रेशले सुझाव दिएको छ। नेपाली काग्रेशका उपसभापति विमलेन्द्र निधिले बिराटनगर विमास्थलमा पत्रकारहरु संग कुरा गर्दै नेता निधिले सरकारलाई गम्भीर बन्न सुझाव दिएका हुन। सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने टिप्पणी गरे। उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न समेत आग्रह गरे । 

   
 

कमेन्ट लोड गर्नुस