सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेसिज एभरेस्ट एक्स-स्टुडेण्ट एशोसियसन धनगढीद्वारा उपचार सामग्री सहयोग

२०७८ जेठ १६, ०७:२९ खबर संवाददाता

धनगढीः जेसिज एभरेश्ट एक्स (स्टुडेण्ट एशोसियसन धनगढीले सेती प्रादेशिक अस्पताल र मालाखेती अस्पताललाई उपचार सामग्री सहयोग गरेको छ। 

सेती प्रादेशिक अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर र १ लाख १२ हजार बराबरको कोरोनाको भ्याक्सिन-लुपिनोक्स) हस्तान्तरण गरेको हो। 

यस्तै मालाखेती अस्पताललाई पनि ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको जेसिज एभरेश्ट एक्स-स्टुडेण्ट एशोसियसन धनगढीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस