सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुकुरको टोकाइबाट घाइते

। फोटो स्रोत ।
२०७५ कार्तिक ४, ०६:१५ खबर संवाददाता

भद्रपुरमा कुकुरको टोकाई बाट ५ जना घाईते भएका छन। घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन। दशैंको टीका लगाउन जानेबेला बाटोमा उनिहरुलाई कुकुरले टोकेको हो। घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ। सिम्रनको गालामा कुकुरले टोकेको पशु प्राविधिक दीपक बरालले बताए। उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बरालले बताए।

 

कमेन्ट लोड गर्नुस