सुदूर नेपाललाई विश्वसँग जोड्दै

तराई मधेश हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १५, ०६:०० खबर संवाददाता

काठमान्डौ: सरकारले तराई मधेशको हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण गर्दै तराई मधेशको हुलाकी राजमार्गका लागि उक्त बजेट विनियोजन गरेको बताए।

हुलाकी राजमार्ग अन्तर्गत विभिन्न जिल्लामा निर्माणाधीन रहेका पुल तथा सडक आगामी आर्थिक वर्षमा सम्पन्न हुने मन्त्री पौडेलले बताए।

कमेन्ट लोड गर्नुस