सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँधीमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

। फोटो स्रोत ।
२०७५ कार्तिक ४, ०३:५१ खबर संवाददाता

अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको बताईयको छ। फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको २० दिनपछि मृत्यु हुनेको पछिल्लो संख्या सार्वजनिक भएको हो। अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ। फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्यापक क्षति गरेको थियो 
 
 

कमेन्ट लोड गर्नुस