सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमान द्धारा श्रीमतीको हत्या

। फोटो स्रोत ।
२०७५ कार्तिक ४, ०३:३७ खबर संवाददाता

गुल्मीको मुसिकोट नगरपालिका–७ मा श्रीमान श्रीमान बिच झगडा हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन। घरायसी झगडा हुँदा शनिबार राती आफ्नै श्रीमतीको हत्या गरेका हुन। मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए। घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानाएको छ।
 

 
   
 

कमेन्ट लोड गर्नुस