सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कमा एक जना सुतेको अवस्थामा मृत फेला (भिडिओसहित)

२०७८ जेठ १४, ०७:५१ खबर संवाददाता

धनगढीः धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिएका छन्। 

धनगढीको बसपार्कस्थित प्रतिक्षालयमा एक पुरुषको शव फेला परेको हो।  

 

अन्दाजी २७/२८ वर्षको जस्तो देखिने ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृत भेटिएका छन्। उनको पहिचान भने खुलेको छैन्। 

उनी बुधबार दिउँसोतिर बसपार्कमा हिनरहेको देखिएको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी टोली खटीएको छ। थप विवरण आउन बाँकि  छ।

कमेन्ट लोड गर्नुस