सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक मामिला मन्त्रालयको वेबसाइटबाट हटाइएको मुख्यमन्त्री भट्टको नाम

२०७८ जेठ १३, ०७:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको नाम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको कर्मचारी विवरणमा राखिएकोमा हटाइएको छ।

मुख्यमन्त्री भट्टको तस्बिरसहितको नाम कर्मचारीको विवरणमा राखिएकोमा विहिबार हटाइएकोहो। मुख्यमन्त्री भट्टको नाम र फोटोसँगै स्वकीय सचिव, नासु तथा कार्यालय सहयोगी विवरण्ण राखिएकोे थियो। उक्त ठाउँमा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहको तस्बिर तथा नाम राखिएको छ। उनले अर्थ मन्त्रालयको जिम्मेवारी समेत लिएका छन्।  
 

कमेन्ट लोड गर्नुस