सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाको केन्द्रीय सचिवालय बैठक बस्ने

। फोटो स्रोत ।
२०७५ कार्तिक ४, ०२:५४ खबर संवाददाता

आन्तरिक विवाद र नेताहरुबिचको असमझदारीमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रतिक्षित केन्द्रीय सचिवालय बैठक आइतबारदेखि बस्ने भएको छ। आन्तरिक विवाद र दसैँका कारण बस्न नसकेको बैठक आइतबार सुरु हुन लागेको हो। यसअघि असोज २४ र २७ गते बस्ने भनिए पनि बैठक स्थगित गरिएको थियो। सचिवालय बैठकमा पार्टीका संगठनहरुको एकीकरण, केन्द्रीय आयोग तथा विभागको गठनका विषयमा छलफल हुने बताइएको छ।

 
 

कमेन्ट लोड गर्नुस