सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्य विद्या निकेतनका विद्यार्थीहरुद्वारा संक्रमित र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १०, ०९:४७ खबर संवाददाता

धनगढीः धनगढीको ऐश्वर्य विद्या निकेतका पुर्व विद्यार्थीहरुले काेराेना संक्रमित र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। 

सेती अस्पतालमा उपचाररत संक्रमित बिरामीहरु र क्याम्पस रोडदेखि अतरियासम्म खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो। 

उनीहरुले १ सय बोतल स्यानिटाइजर, १ सय थान मास्क, जुस, च्यवनप्रासलगायतका सामान सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस