सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

२०७८ जेठ ७, ०५:४७ खबर संवाददाता

धनगढीः जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरिएको छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीका पुष्कर अवस्थीले आश्रमलाई सहयोग गरेका हुन्। 

उनले आफ्नो जन्मदिनको अवसरमा विहिवार भोजनसेवा स्वरुप ७ हजार सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस