सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ ६, ०९:२६ रासस

काठमाण्डौँः कोरोना  सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणबाट  कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको बताए। 

मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ। हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको  छ। 
 

कमेन्ट लोड गर्नुस