सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ ६, ११:४५ रासस

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस