सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोको हरामद्वारा अर्का सहायताकर्मीको मुत्यु

२०७५ असोज ३०, ०६:१७ खबर संवाददाता

इस्लामिक स्टेट्सआवद्ध बोको हराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियामा एक महिला सहायताकर्मीको हत्या गरेका छन। गत महिनामात्र पनि एकजना सहायताकर्मीको हत्या गरेका थिए। एक महिनापछि आज फेरि अर्को सहायताकर्मीको हत्या गरिएको समाचारमा जनाइएको छ। उनीहरुले हिंसात्मक द्वन्द्वका कारण अप्ठेरोमा परेका नागरिकलाई सहयोग गर्न पुगेका स्वदेशी तथा विदेशी सहायताकर्मीको हत्या गर्ने गरेका छन। 
 

कमेन्ट लोड गर्नुस