सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि काँग्रेस नेतृ देउवाद्वारा १० लाख सहयोग

२०७८ जेठ २, ०६:१३ खबर संवाददाता

धनगढीः धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छन्।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेकी हुन्। 

उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले सो रकम जम्मा गरेकी हुन्।
 

कमेन्ट लोड गर्नुस