सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट कांग्रेस उपसभापति गच्छदारकी पत्नीको निधन

२०७८ जेठ १, १०:४१ खबर संवाददाता

काठमाडौँ :  नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ।

शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो।

कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन्।
 

कमेन्ट लोड गर्नुस