सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाले कक्षा ८ को परीक्षा स्थगित गर्‍यो

२०७८ जेठ १, ०९:३३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा स्थगित गरेको छ।

उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित गरिएको जनाएको हो।

यसअघि कक्षा ८ को परीक्षा जेठ ३ गतेदेखि सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको थियो।

कमेन्ट लोड गर्नुस