सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख ३०, ०३:०५ खबर संवाददाता

धनगढी: कैलालीमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ। 

जिल्लाको गोदावरी नगरपालिका–४ की ६५ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

गोदावरीकी महिलाको सामुदायिक अस्पतालबाट मालाखेती अस्पतालमा थप उपचारका लागि लैजाने क्रममा र धनगढीका पुरुषको  पद्मा अस्पतालमा मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस