सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

२०७८ वैशाख २७, ०९:३६ खबर संवाददाता

काठमाण्डौँः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन्। 

प्रधानमन्त्री केपी ओली पदमुक्त भएपछि राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आगामी बिहीबारसम्म दाबी पेस गर्न आह्वान गरेकी हुन्।

कमेन्ट लोड गर्नुस